You are viewing the translated version of वबारेण्ट जारी गर्ने.

Section 26
वबारेण्ट जारी गर्ने
(१) नियम २५ को उपनियम (१) वा (२) बमोजिम जारी गरिएको समाह्वानमा हाजिर नहुने प्रतिवादी वा साक्षीलाई पक्राउ गरी उपस्थित गराउन अदालतले प्रतिवादीलाई अनुसूची- ८ बमोजिमको ढाँचामा र साक्षीलाई अनुसूची-९ बमोजिमको ढाँचामा वारेण्ट जारी गर्नेछ।
(२) यस नियम बमोजिम वारेण्ट जारी गर्दा पक्राउ गर्नु पर्ने व्यक्ति रहे बसेको वा रहन बस्न सक्ने इलाकाको प्रहरी कार्यालयको नाममा जारी गर्नु पर्नेछ।